१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
संजित परियार काठमाडौं
२०८० जेठ १६ मंगलबार १६:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० जेठ १६ मंगलबार १६:५५:००

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी सबैलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादी पार्टीका भ्रातृ संस्थाहरूले प्रदर्शन गरेका छन्।

दोषीलाई कडा कानुनी कारबाहीका लागि जनदबाब दिन उक्त पार्टीसम्बद्ध संस्थाहरूले माइतीघरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वरमा पुगी सभामा परिणत भएको छ।