१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गैरआवासीय नेपालीलाई जलविद्युतको सेयरमा लगानी खुला गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:५९:oo

गैरआवासीय नेपालीलाई सूचीकृत जलविद्युत् कम्पनीको सेयरमा लगानी खुला गरिने भएको छ। आगामी आर्थिक वर्ष ०८०/८१ मा लगानी खुला गरिने भएको हो।

त्यसैगरी, बजेटमा कमोडिटी मार्केट सञ्चालनमा बजार व्यवस्थापनका साथै पुँजी संरचनालाई व्यवस्थित बनाइने भएको छ।