१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिन सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo

प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिन माग गरेका छन्।

सोमबार  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन्। प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने उनको तर्क छ।

‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू पूर्वउपप्रधानमन्त्रीहरू प्रहरी अनुसन्धानमा छन्। पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र ?’ सुवालले प्रश्न गरे।

ad
ad