मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ६ शनिबार १८:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रोल्पा राष्ट्रिय कविता महोत्सवमा पराजुली प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ६ शनिबार १८:२४:००

रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम भएका छन्। लामो समययता कविता कर्ममा सक्रिया सुनसरी इनरुवाका पराजुली यसै महोत्सवको तेस्रो शृंखलामा तृतीय भएका थिए।

कविता महोत्सवमा स्याङ्जाकी कल्पना परियार द्वितीय र धादिङकी सिर्जना अर्याल तृतीय भएका छन्। धादिङकै रोशन रिजाल र नवलपरासीका अञ्जन प्रदीप सान्त्वना भएका छन्।