१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २ मंगलबार १७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरीकाे जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर, दुईजनालाई भने सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार १७:३५:oo

उच्च अदालत दिपायलको फैसला सदर गर्दै सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमको मुद्दामा उच्चकै फैसला सदर गरेको हो।

सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाइ दिएको छ। लक्ष्मण चौधरीको हकमा उच्च अदालत दीपायलको फैसला केही उल्टी भएर अब जिल्ला अदालत कैलालीकै फैसला सदर भएको छ। जिल्लाले उनलाई ३ वर्ष कैद सजाय तोकेको थियो। उनले तीन वर्ष कैद काटिसकेका छन्।