१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ह्विलचेयर बास्केटबलको उपाधि पोखरा महानगरलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

पोखरा महानगरपालिका कार्यालयको टोलीले कास्की जिल्लास्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका– १५ को आयोजना तथा अपांगता सञ्जाल पोखरा– १५ को समन्वयमा भएको प्रतियोगितामा आइएनएफ हरियो खर्कको टोली दोस्रो र महिला मिथ एफसिआईको टोली तेस्रो भए।

विजेता टोलीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगदका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए। विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा– १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँलगायतले पुरस्कार वितरण गरेका थिए।