१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अमुल थापा ललितपुर
२o८१ बैशाख २२ शनिबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

अस्तव्यस्त भैँसेपाटी सडक, स्थानीय आन्दोलित [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, ललितपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३४:oo

मेलम्चीको पाइप फुटेको र लामो समयदेखि भैँसेपाटी सडक अस्तव्यस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन्। अस्तव्यस्त सडक मर्मत गर्न र फुटेको पाइप व्यवस्थापन गर्न माग गर्दै स्थानीयले सोमबार सडक अवरुद्ध गरेका छन्।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत विस्तार हुँदै गरेको भैँसेपाटी सडक अझै बन्न सकेको छैन। आयोजनाले केही क्षेत्रमा मात्रै कालोपत्रे र मर्मत सम्भार गरे पनि सहरी क्षेत्रमा सडक अस्तव्यस्त छ। त्यसमाथि मेलम्चीको पाइपसमेत फुटेको छ।

ad
ad