१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखको चेतावनीपछि सम्हालिए अमरेशकुमार, ‘अभद्र व्यवहार’मा रोकियो कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठकमा सर्ट र गन्जी फुकालेर अर्धनग्न भएपछि सोमबारको बैठकमा केही समय हंगामा मच्चियो। 

आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएपछि अभद्र व्यवहार गरेको भन्दै सभामुख देवराज घिमिरेले पटक–पटक सम्हालिन चेतावनी दिइरहे।  

सभामुखले चेतावनी दिएपछि रोकिएकोका अमरेशकुमारमाथि थप कारबाही अघि बढेन। उनले बैठकमा आकस्मिक समय माग गरेका थिए। सभामुखले उनलाई समय उपलब्ध नगराएपछि एक्कासि उनले सर्ट र गन्जी खोलेर विरोध जनाएका हुन्।

तस्बिर : अमुल थापा/नयाँ पत्रिका