
संसद्को हिउँदे अधिवेशनको अन्तिम समयमा संसद्का विषयगत समितिहरूकाे गठन टुंगिएको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा रहने सांसदहरूको नाम प्रस्तुत गरे।
हिउँदे अधिवेशनको अन्तिम दिनमा संसदीय विषयगत समितिहरू गठन भएको हो। गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक बसेको थियो। सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ।
हेर्नुहाेस् सूची :