१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सात प्रतिशतले घट्यो युक्रेनको वैदेशिक व्यापार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५८:oo

युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ।

राज्य भन्सार सेवाले बुधबार दिएको जानकारीअनुसार जनवरी–मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर छ। 

खाद्यान्न उत्पादनहरूले  पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायातलगायतका क्षेत्रले योगदान  दिएको जनाइएको छ। 

मुख्य रूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन र रसायनहरूलगायतका वस्तुहरू छन्। गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९.६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो।

[स्केच : इकाेनाेमीमिडिलइस्ट डट कमबाट]

ad
ad