2023-04-17-01-00-33.jpeg)
वैशाख ११ गतेबाट पाटनमा रातो मत्स्येन्द्रनाथको जात्रा सुरु हुँदै छ। जात्रालाई लक्षित गरी पुजारीहरूले रातो मत्स्येन्द्रनाथको मूर्ति रङरोगन गरेका छन्।
केही दिन अघिदेखि सुरु भएको रङरोगन कार्य सोमबार सकिएको हो। मूर्तिको रङरोगन पाटनस्थित तबहाल (मत्स्येन्द्रबहाल)मा भएको हो।