मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Thursday, 18 September, 2025
२o८o बैशाख ४ सोमबार १२:५४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जात्राअघि रातो मत्स्येन्द्रनाथको रङरोगन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार १२:५४:oo

वैशाख ११ गतेबाट पाटनमा रातो मत्स्येन्द्रनाथको जात्रा सुरु हुँदै छ। जात्रालाई लक्षित गरी पुजारीहरूले रातो मत्स्येन्द्रनाथको मूर्ति रङरोगन गरेका छन्।

केही दिन अघिदेखि सुरु भएको रङरोगन कार्य सोमबार सकिएको हो। मूर्तिको रङरोगन पाटनस्थित तबहाल (मत्स्येन्द्रबहाल)मा भएको हो।