१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ जेठ ४ शुक्रबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इन्द्रसरोवर तालमा बेपत्ता युवकको शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:४१:oo

इन्द्रसरोवर तालमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ। 

काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका– ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको शव ४५ फिट गहिराइबाट निकालिएको हो। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपत् उद्धार गण काठमाडौंबाट गएको गोताखोरले चैत आज सुवेदीको शव निकालेको हो।

मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका– १ कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ गर्ने क्रममा चैत २१ गते मंगलबार उनी सो तालमा हामफाली बेपत्ता भएका थिए।

ad
ad