१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन २ बाट रवि लामिछानेकाे उम्मेदवारी दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए।

लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मतदान ०८० वैशाख १० गते हुनेछ।