Skip This
तनहुँ १ मा सर्वेन्द्रलाई उम्मेदवार बनाउने एमालेको निर्णय
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १८ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १८ शनिबार १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तनहुँ १ मा सर्वेन्द्रलाई उम्मेदवार बनाउने एमालेको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १८ शनिबार १६:५o:oo

नेकपा एमालेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ १ मा उनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।