प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका लागि अहिले भइरहेको खेलमा नेपालले २–१ को अग्रता बनाएको छ ।
लाओसविरुद्ध लगातार आक्रमण बुनिरहेको नेपालका लागि ८७औँ मिनेटमा मनीष डाँगीले नेपाललाई अग्रता दिलाए । नेपालले १–०ले पछि परेको अवस्था उल्टाउँदै नेपाल फाइनलमा उपाधिनजिक पुगेको छ ।