
नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहणपछि मन्त्रीहरुले सम्बन्धित मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
कांग्रेसबाट चार, एकीकृत समाजवादीका दुई तथा माओवादी केन्द्र र जसपाबाट आज एक–एक मन्त्री नियुक्त भएका छन् ।