१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

‘मुख्यमन्त्री बहुमतमै हुनुहुन्छ, संकट परे सोचौँला’ 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको मुख्यमन्त्री पद संकटमा भए सोच्न सकिने बताएका छन्। 

कर्णाली प्रदेश सभामा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको संकटमा भए सोच्न सकिने बताएका हुन्। 

अहिले कर्णाली प्रदेश सरकार बहुमतमा भएका कारणले विश्वासको मत दिन नसकिने र मुख्यमन्त्री संकटमा भए सोच्न सकिने बताए।

‘विगतमा पनि संकटमा विश्वासको मत दिएका थियौँ,’ उनले भने, ‘सरकार बहुमतमा रहेकाले अहिले केही बोल्दैनाैँ। संकटमा भए सकारात्मक नै छौँ।’