१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १७ शुक्रबार १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाबाट शिक्षा मन्त्रालय अशोक राईलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १३:४९:oo

जनता समाजवादी पार्टीले शिक्षा मन्त्रालयमा संघीय परिषद् अध्यक्ष अशोक राईको नाम पठाएको छ ।

दुई मन्त्रालय पाएको जसपाले एकजनाको नाम मात्र प्रधानमन्त्रीलाई बुझाएको हो । जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाएको छ ।