१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

स्टार्टअप व्यवसायीलाई कर्जा दिँदै सरकार, मन्त्रालयले माग्यो परियोजना प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२८:oo

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ । मन्त्रालयको उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका स्टार्टअप उद्यमीसँग कर्जाका लागि परियोजना प्रस्ताव मागेको हो ।

तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका कर्जा लिन योग्य स्टार्टअप उद्यमीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ ।

कर्जाका लागि सूचना प्रकाशित हुनुपूर्व नै दर्ता भई सञ्चालनमा रहेका र सञ्चालन भएको सात वर्ष ननाघेका स्टार्टअप व्यवसायीले आवेदन दिन सक्नेछन् ।

यस्ता छन् कर्जाका लागि मापदण्ड :

ad
ad