१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एभरेष्ट बैंकद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:५६:oo

एभरेष्ट बैंक लिमिटेडले वि.सं २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकले आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो । 

नेपालको कला, संस्कृति, भाषा वेशभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रूपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ । ‘नेपालका राष्ट्रिय विभूतिहरू’ भन्ने नारासहितको मन्त्रालयका सचिव सुरेश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीकोसमेत उपस्थिति थियो ।

ad
ad