१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तासाझेदार १० दलको ‘निर्णायक’ बैठक सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

सत्तासाझेदार १० दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सत्तासाझेदार दलहरूको बैठक सुरु भएको हो। 

बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालय बाँडफाँटका विषय टुंगो लगाउने बताइएको छ। सत्तासाझेदार दलहरूले मंगलबारसम्म मन्त्रिपरिषद्को विस्तार भइसक्ने बताउँदै आएका छन्।