१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो देखियो रमजानको पहिलो दिन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:४o:oo

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान (रमादान) आजदेखि सुरु भएको छ। रमजानमा मुस्लिम धर्मावलम्बी ३० दिनसम्म रोजा व्रत बस्दछन् ।

इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन छ । रमजानमा गरिब परिवारमा दान–दक्षिणा सदका जकातसमेत दिइने चलन छ। जमलस्थित कस्मिरी जामे मस्जिदमा रमजानको पहिलो दिन देखिएका केही दृश्य:

ad
ad