उपचारका क्रममा बालिकाको मृत्यु भएपछि परिवार र आफन्तले लगातार ३१ दिनदेखि ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा धर्ना दिँदै आएका छन् ।.jpg'_'.2023-03-24.jpg)
मोरङकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बालिकाका आफन्त निरन्तर धर्नामा छन् ।.jpg'_'.2023-03-24.jpg)
गत २३ माघमा सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबाले उपचारका लागि हिमाल अस्पताल लगेका थिए । तर, उपचारका क्रममा बालिकाको ज्यान गयो ।.jpg'_'.2023-03-24.jpg)
धर्नामा उत्रिएका आफन्तले चिकित्सकको लापरबाहीकै कारण बालिकाको मृत्यु भएको दाबी गर्दै आएका छन् । मृतक बालिकाकी आमा गंगा गौतमसहित उनका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।.jpg'_'.2023-03-24.jpg)
.jpg'_'.2023-03-24.jpg)
.jpg'_'.2023-03-24.jpg)
.jpg'_'.2023-03-24.jpg)