१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब चार दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन्। सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।

सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए।