Skip This
विश्वासको मतबारे निर्णय लिन रास्वपाकाे संयुक्त बैठक बस्दै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार

विश्वासको मतबारे निर्णय लिन रास्वपाकाे संयुक्त बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ। 

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि  (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाले त्यसबारे निर्णय लिनका लागि आज बैठक बोलाएको प्रवक्ता डा. ढकालको भनाइ छ।

रास्वपाले सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। प्रदेश सभा निर्वाचनमा भाग नलिएको रास्वपाबाट प्रतिनिधिसभामा भने १९ सांसदको प्रतिनिधित्व छ।