मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023
२०७९ चैत ४ शनिबार १७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा असिनापानी

Read Time : < 1 मिनेट
२०७९ चैत ४ शनिबार १७:४७:००

चितवनमा असिनापानी परिरहेको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाले देशको पहाडी  भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ/ हावाहुरीसहित क्षणिक/ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।