Skip This
मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारी अत्यावश्यकबाहेकका अवस्थामा विदेश भ्रमणमा जान नपाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक अवस्थामा बाहेक उच्चपदस्थ व्यक्तिहरूको विदेश भ्रमणमा रोक लगाएको हो ।

बुधबार बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘हिजोको बैठकले नेपाल सरकारका मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीहरूले अबउप्रान्त अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने निर्णय भएको छ ।’