मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Thursday, 18 September, 2025
संजित परियार काठमाडौं
२o७९ फाल्गुण ३० मंगलबार १७:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लघुवित्त र मिटरब्याजपीडितले गरे प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार १७:३३:oo

लघुवित्त र मिटरब्याजपीडितले काठमाडौंमा आन्दोलन गरेका छन्।

मंगलबार लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरूले विरोध प्रदर्शन गरेका हुन्। 

विभिन्न जिल्लाहरूबाट काठमाडौं आएका उनीहरूले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरूले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजपीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। 

उनीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाह गर्नुपर्ने, किसानहरूलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।