Skip This
आइएमई पेमा  रियाबाट रेमिट्यान्स गर्दा क्यासब्याक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेमा  रियाबाट रेमिट्यान्स गर्दा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

रेमिट्यान्समा निर्भर आफ्ना सेवाग्राहीलाई थप सुविधा विस्तार गर्ने उद्देश्यले आइएमई पेले रिया मनी ट्रान्सफरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक प्रदान गर्ने योजना ल्याएको छ ।

विदेशबाट नेपालमा पैसा पठाउँदा रियाको अनलाइन प्लेटफर्ममार्फत  पठाएमा ५० रुपैयाँसम्म क्यासब्याक दिने योजना ल्याएको हो । उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्सफरको अनलाइन पोर्टलमा गई आइएमई पेमा सीधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

२० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको जनाइएको छ ।