मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Wednesday, 17 September, 2025
सौरभ यादव राजविराज
२o७९ फाल्गुण २६ शुक्रबार १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिको उम्मेदवार 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १६:१o:oo

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

जनमत पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सप्तरीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका नेता बिपी साहले जानकारी दिए। झा जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज हुन्।