१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २५ बिहीबार १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सभापति देउवाले गरे मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार १३:११:oo

कांग्रेस सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गगरेका छन्।  

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कायम गरिएका संघीय सांसद मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन्।  

बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म संघीय सदस्यतर्फका दुई सय २०  र प्रदेश सभातर्फ दुई सय ६०  सदस्यले मतदान गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।  

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।