१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार २२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

दीपा शाहीको चार गोलमा प्यालेस्टाइनमाथि नेपालको सानदार जित

एएफसी यू - २० महिला च्याम्पियनसिप छनोट प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २२:४५:oo

दीपा शाहीको चार गोल मद्यतमा नेपालले एएफसी यू–२० महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को छनोट प्रतियोगितामा सानदार सुरुवात गरेको छ । 

बुधबारदेखि सुरु भएको छनोट प्रतियोगितामा नेपालले प्यालेस्टाइनविरुद्ध उसेको घरमा ६–० गोलको सानदार जित हासिल गर्यो । 

नेपालको सानदार जितमा शाहीबाहेक गरिमा राईले दुई गोल गर्न सफल भइन् । नेपालले आफ्नो दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ । 

ad
ad