मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २३ मंगलबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठदलीय कार्यदलको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २३ मंगलबार १४:५६:००

आठदलीय कार्यदलको बैठक सुरु भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।