Skip This
नेसनल लाइफ इन्स्योरेन्सको बिमा शुल्क क्युआरबाट भुक्तानी गर्न मिल्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सको बिमा शुल्क क्युआरबाट भुक्तानी गर्न मिल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध वित्तीय संस्था वा इसेवाबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बिमा शुल्क बुझाउन सकिने व्यवस्था गरेको छ। आफ्ना ग्राहकवर्गलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको उपस्थितिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक सुरुवात गरिएको हो। यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकवर्गले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने कम्पनीको आपेक्षा छ।