आज सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।