
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकअघि प्रचण्ड र नेपाल ‘वान टु वान’ वार्तामा जुटेका हुन् । माओवादी संसदीय दलको कार्यालयमा भएकाे भेटमा राष्ट्रपतिको विषयमा छलफल भएकाे बताइएको छ ।