Skip This
महाशिवरात्रि : पशुपति मन्दिरपरिसरमा जे देख्यौं(फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ६ शनिबार
  • Tuesday, 13 May, 2025
अमुल थापा काठमाडाैं
२o७९ फाल्गुण ६ शनिबार o८:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महाशिवरात्रि : पशुपति मन्दिरपरिसरमा जे देख्यौं(फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण ६ शनिबार o८:२९:oo

आज महाशिवरात्रि पर्व । देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।आज  बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका छन् । नयाँ पत्रिकाको क्यामेरामा कैद केहि तस्बिर :