Skip This
गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन् । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ । 

प्रदेश सरकारले चालू आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।