Skip This
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २३ सोमबार २१:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार २१:३७:oo

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै मूल्यवृद्धि गरेको हो । 

आज बेलुकी विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य बढेर आएको तथा निगमलाई घाटा रहेकोले पेट्रोल र डिजेलमा प्रतिलिटर तीन-तीन रुपैयाँका दरले मूल्यवृद्धि गरिएको जनाएको छ । 

उसले इन्डियन कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन निगमलाई अझै चुनौती रहेको जिकिर गरेको छ ।  

निगमको पछिल्लो निर्णयसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।