Skip This
रोस्ट्रमबाट रविको बचाउ गर्दै ओलीले भने- नागरिकता नलिनु ‘प्रक्रियागत त्रुटि’ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रोस्ट्रमबाट रविको बचाउ गर्दै ओलीले भने- नागरिकता नलिनु ‘प्रक्रियागत त्रुटि’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१६:oo

एमाले अध्यक्ष केपी ओलीले रोस्ट्रमबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। 

ओलीले असम्बन्धित व्यक्तिले रविविरुद्ध निवेदन दिएकाे आराेप लगाएका छन्।

उनले भने, ‘अदालतको काम न्याय दिने हो, तर यसमा कसले न्याय पायो, कसलाई मर्का पर्‍याे। त्यति बुझिएन। राज्यले नागरिकलाई संरक्षण गर्नुपर्छ। त्यो नागरिकले राज्य, कानुन र संविधान मिच्ने काम गर्‍याे भने ती नागरिकलाई रोक्नुपर्छ। तर, यो मुद्दामा कसैलाई मर्का परेको देखिँदैन। प्रक्रियागत त्रुटि हो।’