Skip This
श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा शव फेला 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

झापाको अर्जुनधारामा एक महिलाको हत्या भएको छ।

उदयपुर घर भई अर्जुनधारा–८ स्थित खसीबजारमा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेतले आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनको चार दिनअघि हत्या गरेर शव चउरमा गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बस्नेतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

बस्नेतले श्रीमती पोखरेलको हत्या किन गरे भन्ने कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।