Skip This
‘पार्टीकाे सिद्धान्त कस्तो छ, हाम्रै व्यवहारले देखाउँछ’  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २१ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २१ शनिबार १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘पार्टीकाे सिद्धान्त कस्तो छ, हाम्रै व्यवहारले देखाउँछ’  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २१ शनिबार १६:१७:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बताउने बताएका छन्।

पार्टीको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले हाम्रो सिद्धान्त सही छ कि गलत त्यो व्यवहारले देखाउने उल्लेख गरे।

नेता नेपालले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने बताए। अध्यक्ष नेपालद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरे।