Skip This
गृह मन्त्रालयकाे टुंगाे लगाउन माओवादी स्थायी कमिटी बैठक सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृह मन्त्रालयकाे टुंगाे लगाउन माओवादी स्थायी कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। शनिबार दिउँसो बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो। 

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

साथै, केन्द्रीय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेन्डा छ।