१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

९५ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:३६:oo

नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा भएको छ। 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको निर्णयमा एसपीहरूको सरुवा भएको हो।

नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षकको आजको निर्णयानुसार प्रहरी उपरीक्षकहरूलाई सरुवा गरिएको जनाएको छ। 

 

ad
ad