मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १५:२६:००

काठमाडौं महानगरविरुद्ध प्रदर्शन भएको छ। काठमाडौंका विभिन्न ठाउँबाट आएका बासिन्दलाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीले महानगरपालिकाको ज्यादती बन्द गर, डोजरआतंक बन्द गर, सडक विस्तारका नाममा उठीबास लगाउन पाइँदैनजस्ता नारा लगाएका थिए। 

प्रदर्शनकारीलाई काठमाडौं महानगरको मेयर पदमा  स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले समर्थन गरेका थिए। महानगरले काठमाडौंको सभ्यता र सम्पदा जोगाउने भन्दै बागमती नदीकिनार, धोबी खोला करिडोरलगायतका अव्यवस्थित बस्तीमाथि डोजर चलाउँदै आएको छ।