Skip This
नागरिकता लिन सिडिओ कार्यालयमा रवि लामिछाने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौँ
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता लिन सिडिओ कार्यालयमा रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौं पुगेका छन् । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् र सरकारबाट बहिर्गमन भएका लामिछाने सिडिओ कार्यालय पुगेका हुन् ।

शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले रविको नेपाली नागरिकता कायम नरहेको ठहर गरेको थियो । उनले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले सांसद बन्न योग्य नरहेको ठहर गरेसँगै रवि आइतबार नागरिकताको प्रमाणपत्र लिन सिडिओ कार्यालय पुगेका हुन् ।