१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १६:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनमाथि ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

रुसले युक्रेनका विभिन्न ठाउँमा लगातार ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ। 

रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरि प्रहार गरेको अलजजिराले जनाएको छ।

युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले भने, ‘हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार भएको अनुमान गरेका छौँ,  यी क्षेप्यास्त्र पहिले नै विभिन्न क्षेत्रहरूमा देखा पर्न थालेका छन्।’ 

हवाई आक्रमणमा युक्रेनको राजधानी किभमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मेयरले दिएको जानकारी किभमा मात्रै एक दर्जनभन्दा बढी हवाई आक्रमण भएका छन्। अन्य ठाउँमा भएको हवाई आक्रमणमा मानवीय क्षतिको विवरण आउन बाँकी छ।