Skip This
बिहान झुक्किएर पनि नगर्नुस् यी काम 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बिहान झुक्किएर पनि नगर्नुस् यी काम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

बिहान उठ्नासाथ स्मार्ट फोन चलाउने बानी कतिपयमा हुन्छ । यो लत त्याग्नुस् । किनकि, सामाजिक सञ्जालमा आउने कतिपय नकारात्मक खबरले तपाईंको मुड अफ गरिदिन्छन् र दिन बिगार्छन् । तपाईं नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ । त्यस्तै, टिभी हेर्ने काम पनि नगर्नुस् ।

बरु, बिहानको समय तपाईंले आफूलाई ऊर्जा दिनेखाले संगीत वा प्रेरणादायी प्रवचन सुन्न सक्नुहुन्छ । कतिपयको उठ्नासाथ चिया वा कफीको चुस्की लिने बानी हुन्छ । तपाईंले यसको साटो मनतातो पानी पिउनुपर्छ ।