Skip This
उपसभामुख पदका लागि मतदान प्रक्रिया सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ७ शनिबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुख पदका लागि मतदान प्रक्रिया सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १७:o४:oo

प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबारको बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदहरूले बोलिसकेपछि मतदान प्रक्रिया सुरु भएको हो।

उपसभामुखका लागि सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार रहेका छन्।